• बिहिबार, असोज १ २०८३

पेट्रोलियम पदार्थको मूल्यमा फेरि बढ्याे


आइतबार, फाल्गुन ८ २०७८
850
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमले हिजाे शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल तथा मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार