• बिहिबार, असोज १ २०८३

बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


शुक्रबार, फाल्गुन ६ २०७८
585
Shares

नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ ९६ हजार ५ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९६ हजार पुगेको छ। 

त्यस्तै शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३०५ रुपैयाँमा कारोबार भइरहेको छ। 


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार