• बिहिबार, असोज १ २०८३

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?


शुक्रबार, फाल्गुन ६ २०७८
580
Shares

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा र विक्रीदर १२० रुपैयाँ ४८ पैसा कायम भएको छ । 

युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ २६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९४ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर :

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार