• बिहिबार, असोज १ २०८३

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु


शुक्रबार, फाल्गुन ६ २०७८
625
Shares

धादिङ। धादिङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धादिङबेंसी जाने बाटोमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

घटनास्थल मलेखुबाट करिब ८ किलोमिटर भित्र पर्दछ । मोटरसाइकलसहित चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । केहीबेर अघि भएको घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार