
काठमाडौं। सामान्य अवस्थामा सक्कली र नक्कली नोट छुट्याउन निकै गाह्रो हुन्छ।
नोटको गुणस्ततर, छपाई तथा अरु विशेषताहरु उस्तै लागेपनि सक्कली नोटमा केही फरक खालका विशेषताहरु हुन्छन्। जुन नक्कली नोटमा हुँदैनन्।
त्यस्ता विशेषताहरु आम मानिसले पनि ख्याल गर्यो भने भेटाउन सक्छन्।

नेपाल राष्ट्र बैंकले नक्कली र सक्कली नोटमा रहेका सुरक्षण सम्बन्धी विशेषताहरु थाहा पाउने तरिकाका बारेमा यसरी सिकाएको छ।









