• बिहिबार, असोज १ २०८३

बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?


बिहिबार, फाल्गुन ५ २०७८
875
Shares

बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबारको तुलनामा सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९५ हजार ६ सय रुपैयाँमा पुगेको छ। 

बिहीबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२९५ रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार