• बिहिबार, असोज १ २०८३

‘कहानी एकादेश’ मा बलेको मनछुने अभिनय (भिडिओ)


मंगलबार, फाल्गुन ३ २०७८
785
Shares

दिपक सापकोटाको शब्द तथा संगीतमा ‘कहानी एकादेश’ को गीत सार्वजनिक भएको छ। 

प्रेम र विछोडको कथा बोकेको गीतको भिडिओमा कलाकारहरू सागर लम्साल बले, सुप्रिया खनाल, दिपक आचार्य, सन्देश लामिछाने, भावना आचार्य, शालिकराम भण्डारी, अर्जुन तिमिल्सिना र अयुव बास्तोलाको अभिनय छ। 

‘सक्किगोनी’ का हँसाउने कलाकार सागर लम्साल बलेले कहानी एकादेशको भिडियोमा मन छुने अभिनय गरेका छन्। गीतमा गायक निशान भट्टराईले स्वर दिएका छन्। दिपक आचार्य निर्देशित गीतको भिडिओ यस्तो छ  हेर्नुहोस्.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार