• बिहिबार, असोज १ २०८३

अन्जु पन्तको ‘अब छाडेर जाने’ गीतमा पन्त दम्पतिको अभिनय


मंगलबार, फाल्गुन ३ २०७८
530
Shares

गायिका अन्जु पन्तको ‘अब छाडेर जाने’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार सार्वजनिक भएको गीतको भिडिओमा पन्तलाई श्रीमान थीर कोइरालाले साथ दिएका छन्।

भ्यालेन्टाइन स्पेशल भनेर सार्वजनिक गरिएको भिडिओमा पन्त जोडीको विवाहको दृश्य समेत राखिएको छ।

गीतको भिडिओलाई लक्ष्मण दिशालीले परिकल्पना, सम्पादन र निर्देशन गरेका हुन्।

पहिलो विवाहको डिभोर्स गरेको लामो समयपछि गायिका पन्तले थीरसँग केहि समय अघि दोस्रो विवाह गरेकी थिइन्।

हेर्नुहोस् भिडिओ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार