• बिहिबार, असोज १ २०८३

प्रेस चौतारीको राष्ट्रिय महाधिवेशन फागुन २७ र २८ गते


सोमबार, फाल्गुन २ २०७८
740
Shares

काठमाडौं। एमालेनिकट प्रेस चौतारी नेपालको महाधिवेशन यही २७ र २८ फागुनमा हुने भएको छ ।

काठमाडौंमा आइतबार बसेको चौतारीको सचिवालयले बैठकले २७ र २८ फागुनमा नवौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । महाधिवेशन पोखरामा गर्ने उनले बताए । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार