• मंगलबार, साउन १२ २०८३

१० हजार ११५ जनाको कोरोना परिक्षण गर्दा ५२१ जनामा सक्रंमण पुष्टि, १० को मृत्यु


आइतबार, फाल्गुन १ २०७८
665
Shares

पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

सोही अवधिमा निको हुनेको संख्या भने ३९३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो । 
यसैगरी पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृत्यु भएको छ।  हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार