• बिहिबार, असोज १ २०८३

पुष्पसँग माया लाउने शिल्पाको रहर (भिडिओ)


आइतबार, फाल्गुन १ २०७८
485
Shares

अभिनेत्री शिल्पा पोखरेल र अभिनेता पुष्प खड्काले अभिनय गरेको नयाँ गीतको सार्वजनिक भएको छ। 

चलचित्र ‘मंगलम’मा जोडी कलाकारका रुपमा देखिएको यो जोडीलाई सोही चलचित्रको ‘पर्ख पर्ख मायालु’बोलको गीतमा निकै रुचाइएको थियो। 

यहि जोडी अर्को रोमान्टिक गीत ‘माया गर्न मन छ’मा पुनः देखिएको हो। चन्द्र प्रसाई ‘परिष्कृत’ले लेखेको सार्वजनिक गीत प्रविन बेडवालले गाएका छन्।

 गीतमा अर्जुन पोख्रेलको संगीत तथा फणीन्द्र राईको संगीत संयोजन सुन्न सकिन्छ। पुष्प र शिल्पाको जोडीलाई निर्देशक देवेन्द्र पाण्डेले म्यूजिक भिडियोमा उतारेका हुन्। हरि हुमागाँईको छायांकन र विकाश दाहालको सम्पादन छ । 

भिडिओ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार