• बिहिबार, असोज १ २०८३

‘सुनन’को साथमा आए प्रदिप र सविता ( भिडियो )


शुक्रबार, माघ २८ २०७८
750
Shares

काठमाडौं।  मोडल सविता कुटु र गायक प्रदिप धमला अभिनित नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ।  

गायक प्रदिप धमलाको  स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई भ्यालेन्टाइनको अवसर पारेर सार्वजनिक गरिएको हो। प्रेमिल शैलीको  यस गीतमा  शिवम रसाइलीको गीतमा संगीत संयोजन रहेको छ।

अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ।  म्युजिक भिडियो ओपीडी ट्युन्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार