• शुक्रबार, असोज २ २०८३

प्राश्ना शाक्य र प्रताप दासको ‘लगायौ कस्तो मोहनी’ (भिडिओ )


बिहिबार, माघ २७ २०७८
540
Shares

गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वरमा ‘लगायौ कस्तो मोहनी’… बोलको गीत सार्वजनिक भएको छ।

संजित श्रेष्ठको शब्द, संगीत रहेको प्रेमिल शैलीको गीतमा संजल भण्डारीको एरेन्ज, मिक्सीङ र मास्टरिङ रहेको छ।

पछिल्लो समयकी लोकप्रिय मोडेल गरिमा शर्मा र बिष्णु नेपालको अभिनय रहेको भिडिओलाई अस्ट्रेलियाबाट सञ्चालित सांगीतिक समूह ‘द नेक्स्ट’ को युट्युब च्यानलबाट रिलिज गरिएको हो।

संजित श्रेष्ठ सिनेमाटोग्राफी र बिजेश पौडेलको कलर ग्रेडिंङ, सम्पादन र निर्देशन गरेको भिडियोलाई रिलिज संगै दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार