• शुक्रबार, असोज २ २०८३

‘गहराइयां’को रोमान्टिक गीत रिलिज (भिडिओ)


बिहिबार, माघ २७ २०७८
795
Shares

दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे स्टारर फिल्म ‘गहराइयां’को रोमान्टिक गीत ‘बेकाबू’ ‘भ्यालेन्टाइन डे’ (१४ फेब्रुअरी) अघि रिलिज भएको छ।

दीपिकाले यो गीत सामाजिक सञ्जालमा फ्यानसँग सेयर पनि गरेकी छन्। गीतमा ओएएफएफ र सवेराको संगीत छ।

सवेरा र शाल्मली खोलगडेको स्वर छ भने कौसर मुनिरका शब्द। शकुन बत्राले निर्देशन गरेको यो फिल्म यही फेब्रुअरी ११  मा ओटीटी प्लेटफर्ममा रिलिज हुँदै छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार