• मंगलबार, साउन १२ २०८३

थप २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु


बुधबार, माघ २६ २०७८
980
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३५६ जनाको नमुना  परीक्षण गर्दा २४०१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७,७७७ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार