• शुक्रबार, असोज २ २०८३

आज फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?


मंगलबार, माघ २५ २०७८
650
Shares

नेपाली बजारमा मंगलबार पनि सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो। सुनको भाउ सोमबार पनि बढेको थियो। 

यससँगै छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ पुगेको छ। 

त्यस्तै चाँदीको भाउ पनि सोमबारको तुलनामा तोलाको ५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १२६० रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार