• शुक्रबार, असोज २ २०८३

सुनको मूल्य बढ्यो, आजको भाउ कति ?


सोमबार, माघ २४ २०७८
1.2K
Shares

नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ।

चाँदीको भाउ पनि आइतबारको तुलनामा तोलाको ५ रुपैयाँ बढेको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार