• शुक्रबार, असोज २ २०८३

भारतमा ६.१ रेक्टर स्केलको भूकम्प


आइतबार, माघ २३ २०७८
585
Shares

भारतमा शक्तिशाली भूकम्प गएको छ।

भारतको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ।  

स्थानीय समय अनुसार शुक्रबार राति भूकम्प गएको हो। 

भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार