• बुधबार, साउन १३ २०८३

पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु, थप ३१७५ जनामा कोरोना सक्रंमण


बिहिबार, माघ २० २०७८
600
Shares

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार