• शुक्रबार, असोज २ २०८३

गायिका शान्ति श्री परियारको ‘ए मैना’ सार्वजनिक (भिडिओ)


बुधबार, माघ १९ २०७८
800
Shares

गायिका शान्ति श्री परियार र गायक कुशल विश्वकर्माको स्वरमा रहेको मौलिक लोक दोहोरी गीत  ‘ए मैना’ गीतको भिडिओ झझल्को डिजिटलको अफिसियल युट्युब मार्फत सार्वजनिक सार्वजनिक भएको छ। 

प्रवासमा रहेर पनी नेपाली मौलिक गीत संगीतको सिर्जनामा सक्रिय दीपक केसीको शब्द सिर्जना तथा कुशल विश्वकर्माको लय सिर्जना गीतमा रहेको छ। गीतमा प्रेमि जोडी बिचको रोमाञ्चक कुराकानीलाई ब्यक्त गरिएको छ। 

राम केसीको छायांकन, अमृत चापागाईँको सम्पादन तथा दिलिप रेग्मीको निर्देशनमा भिडिओ तयार गरिएको छ। ‘ए मैना’ गीतको भिडिओमा लोमस शर्मा र नम्रता सापकोटाको अभिनय रहेको छ।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार