• आइतबार, भाद्र २१ २०८३

११ हजार ५८२ परीक्षणमा ३ हजार ६३७ जनामा संक्रमण पुष्टि


बुधबार, माघ १९ २०७८
620
Shares

काठमाडौं –नेपालमा आज ३ हजार ६३७ जनामा कोरोना भाइरसका संक्रमति थपिएका छन् । ११ हजार ५८२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार २२०५ पिसिआर परीक्षणबाट र  १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ७५५५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार