• शुक्रबार, असोज २ २०८३

आज सुनको भाउ बढ्यो, तोलामा कति ?


मंगलबार, माघ १८ २०७८
950
Shares

मंगलबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा पुगेको छ। 

मंगलबार चाँदीको भाउ पनि स्थिर देखिएको छ। चाँदी प्रतितोला १२४० रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार