• शुक्रबार, असोज २ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?


आइतबार, माघ १६ २०७८
850
Shares

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७७ पैसा र विक्रीदर १२० रुपैयाँ ३७ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०३ पैसा छ ।

युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ २६ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०६ पैसा कायम छ ।  कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा छ ।  

जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अन्य देशको मुद्राको विनिमयदर यस्तो छः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार