• शुक्रबार, असोज २ २०८३

बैँकमै फेला पर्‍यो नक्कली नोट


शुक्रबार, माघ १४ २०७८
835
Shares

संखुवासभाको मकालु गाउँपालिकामा अवस्थित सिद्धार्थ बैँकमा नक्कली नोट फेला परेको छ। 

स्थानीय नुम बजारमा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालयमा नक्कली नोट फेला परेको हो।

स्थानीय एक महिलाले जम्मा गर्न ल्याएको नगदको बिटोमा एक हजारको एउटा नक्कली नोट नक्कली फेला परेको सिद्धार्थ बैंक नमु शाखाका सहायक प्रबन्धक दिलबहादुर विश्वकर्माले जानकारी दिए।

नक्कली नोट फेला परेपछि प्रहरीले ती महिलालाई केन्द्रमा राखेर अुनसन्धान अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार