• शुक्रबार, असोज २ २०८३

सुनको भाउ घट्यो, कति छ तोलामा ?


बिहिबार, माघ १३ २०७८
700
Shares

बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ।

यससँगै छापावाल सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९३ हजार रुपैयाँ पुगेको छ। 

चाँदीको भाउ पनि बुधबारको तुलनामा तोलाको १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२९० रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार