• शुक्रबार, असोज २ २०८३

उदितनारायणको स्वरमा ‘स्वतन्त्र मन’ (भिडिओ)


बिहिबार, माघ १३ २०७८
670
Shares

गायक उदितनारायण झाको स्वरमा ‘स्वतन्त्र मन’ गीत सार्वजनिक भएको छ।डाक्टर प्रकाश पौडेलको शब्द रहेको गीतलाई राज सागरले संगीत दिएका छन् भने राजन इशानले संगीत संयोजन गरेका छन्।

गीतको भिडिओमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन्।   कैलाश स्टुडियो मुम्बईमा रेकर्ड गरिएको उक्त गीत भिडिओ डिआरपिपी क्रियसनको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।

भिडिओ:

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार