• शनिबार, असोज ३ २०८३

गोरखासहित आसपासका क्षेत्रमा भूकम्पकाे धक्का महसुस


बुधबार, माघ १२ २०७८
645
Shares

गोरखा । गोरखासहित आसपासका क्षेत्रमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

दिउँसाे ४ बजेर ५५ मिनेटमा गोरखाकाे मनकामनालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्रीच्युडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

भूकम्पले गोरखासहितका क्षेत्रमा धक्का महसुस गरिएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार