• शनिबार, असोज ३ २०८३

आजको विनिमयदर : कति पुग्यो डलरको मूल्य ?


बुधबार, माघ १२ २०७८
765
Shares

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र विक्रीदर ११९ रुपैयाँ ९५ पैसा पुगेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ७५ पैसा र विक्रीदर १३५ रुपैयाँ ४२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८५ पैसा र विक्रीदर १६१ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार