• शनिबार, असोज ३ २०८३

परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम


बुधबार, माघ १२ २०७८
1.7K
Shares

प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम पाइएको छ।   

केन्द्रीय तथ्यांक विभागका अनुसार गण्डकी प्रदेशमा औषतमा सबैभन्दा कम ३.६६ जना र मधेश प्रदेशमा सबैभन्दा बढी ५.१५ जना बसोबास गर्ने गरेका छन् ।  जुन २०६८ सालमा क्रमशः ४.१६ र ५.८० जना रहेको थियो ।

जिल्ला अनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा प्रति परिवार औसत ३.४१ जना र सबैभन्दा धेरै रौतहट, बारा, कपिलवस्तुमा औसत परिवार ५.५० जनाभन्दा बढी रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार