• शनिबार, असोज ३ २०८३

बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


मंगलबार, माघ ११ २०७८
510
Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

हिजो सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोलामा ५०० रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघको तथ्यांक अनुसार हिजो सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार