• बुधबार, साउन १३ २०८३

गोरखामा काेराेनाका सकृय संक्रमितकाे संख्या ३ सय ६८ पुग्याे, एकैदिन ७७ जनामा पाेजेटिभ


मंगलबार, माघ ११ २०७८
675
Shares

गोरखा । सोमवार गोरखामा ७७ जनालाई कोरोना संक्रमण पुष्टि भएकाे छ । एक सय ३८ जनाको एन्टिजेन जाँच गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएकाे छ । यससँगै गोरखामा संक्रिय संक्रमितको संख्या तीन सय ६८ पुगेको छ ।

साेमबार थपिएमा मध्ये गोरखा अस्पतालमा १७, सिरानचोक १२, अजिरकोटमा १२, आरुघाटमा ५, पालुङटारमा ३, धार्चेमा ६, भिमसेन थापामा ७, बारपाक सुलिकोटमा ८, चुमनुब्रीमा ५, शहीदलखनमा २ जना रहेकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार