• शनिबार, असोज ३ २०८३

कति छ आज सुनको मूल्य ?


सोमबार, माघ ३ २०७८
485
Shares

This image has an empty alt attribute; its file name is civilkhabar-ad.gif

आज सुन-चाँदीको मूल्य बढेको छ।

सुनचाँदी व्यवसायी महासंघका अुनसार सोमबार सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १८ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

This image has an empty alt attribute; its file name is bajaj-0-offer-1.gif

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार