• बुधबार, साउन १३ २०८३

कोभिड लक्षण देखिए अनिवार्य ५ दिन क्वारेन्टिन बस्नुपर्ने, रिपोर्ट नेगेटिभ आएपछि मात्रै काममा फर्कन पाउने


आइतबार, माघ २ २०७८
545
Shares

qarentine Gorkha

 काठमाडौं । कोरोना भाइरस (कोभिड–१९ ) संक्रमणको चिन्ह वा लक्षण भएका व्यक्तिहरु अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।

जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा पाँच दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम सरकारले लागू गरेको हो ।

पाँच दिन क्वारेन्टिनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै काममा आउन पाउने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार