• शनिबार, असोज ३ २०८३

पोखराबाट १६ तोला सुन सहित अमर बि.क पक्राउ


आइतबार, माघ २ २०७८
945
Shares

कास्की । पोखरा महानगरपालिका ३० पावर हाउस चोकबाट करिब १६ तोला बराबरको सुन सहित बागलुङ गैरागाउँ बस्ने २० वर्षीय अमर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डौंबाट पोखरातर्फ जादै गरेको ग. १ ख ५५६४ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त परिमाणको सुन सहित फेला पारी पक्राउ गरेको हो ।

कुनै पनि कागजपत्र नभएको उत्त परिणामको सुनको बारेमो कास्की प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार