• शनिबार, असोज ३ २०८३

त्रिविका आंगिक क्याम्पस र विभागहरुमा माघ १० सम्म बिदा


आइतबार, माघ २ २०७८
645
Shares

त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पस र विभागहरुमा माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। 

कोरोना भाइरसको तेस्रो लहरका कारण मातहतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरुमा बिदा दिने निर्णय भएको हो। 

यसवर्षको हिउँदे-वर्षे बिदा पाउने शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई पछि मिलान गर्ने गरी यो बिदा दिइएको विश्वविद्यालय रजिष्टार कार्यालयद्वारा जारी  विज्ञप्तिमा उल्लेख छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार