• आइतबार, भाद्र २१ २०८३

७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि


मंगलबार, पुष २७ २०७८
660
Shares

कैलालीको सेती प्रादेशिक कोरोना अस्पतालमा गरिएको परीक्षणमा थप ३१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । ७६ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये धेरैजसो ब्यक्ति भारतबाट घर फर्केका हुन् । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ जना संक्रमित बिरामी अस्पताल भर्ना भएका छन् ।सो अस्पतालमा अहिले ६ जनालाई आईसीयुमा भर्ना गरिएको र एक जना भेन्टिलेटरमा राखिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार