• शनिबार, असोज ३ २०८३

पृथ्वी जयन्तिमा सिरानचोक गाउपालिकामा सार्बजनिक बिदा


सोमबार, पुष २६ २०७८
655
Shares

गोरखा । पृथ्वी जयन्तीको दिन पुस २७ गते सिरानचोक गाउँपालिकामा सार्बजनिक बिदा दिने निर्णय गरेको छ । कार्यपालिकाको बैठक बसेर सार्बजनिक बिदा दिने निर्णय गरेको हो । अधिल्लो बर्ष पनि सिरान्चिोक गाउपालिकामा बिदा दिइएको थियो ।

आज सोमबार सुचना जारी गर्दै पृथ्वी जयन्तीमा बिदा दिने निर्णय भएको जानकारी दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार