
शिक्षमन्त्रालयका प्रबक्ता दिपक शर्माले सिसिएम सिसिले माग गरेको सिफारिस कार्यन्वयनको लागि सुचना जारि गर्ने बताए। कोभिडको सङ्क्रमण तिब्र रुपमा फैलिरहेको कारणले सिसिएम सिसिले माघ १५ गते सम्म देसभरका सबै आधारभुत र माध्यमिक बिद्यालयलहरुमा बिदा दिने भनेर सिफारिस बारे शिक्षमन्त्रालयका प्रबक्ता दिपक शर्माले सिफारिस कार्यन्वयनको लागि सुचना जारि गर्ने बताए ।

बिदाको अबधिमा बिद्यालयहरुले अनलाईन वा अन्य माध्यमबाट सिकाई सहजिकरण निर्देसिका २०७७ अनुसार बिद्यार्थिका सिकाई क्रृयाकलापहरु जारि राख्नु पर्नेमा जोड दिए ।
सबै बिद्यालयहरुले १२ देखि १७ बर्ष उमेर समुहका बिद्यार्थिहरुलाई बिधालय बिदाको अबधिमा स्थानिय तहमा भयको स्वास्थ्य चौकि सङ्ग समन्वयन गरेर खोपको प्रर्बधन मिलाउनको लागि बिद्यालयका प्रधानाध्यापकलाई अनुरोध गरे । बिस्वबिध्यालयको बार्षिक परिक्षा भौतिक दुरिकायम गरेर माक्स सेनिटाईजर प्रयोग गरि जेर्ण आकार बसाईमा सिट प्लान्ट गरेर परिक्षा दिन अनुरोध गरे ।
