• शनिबार, असोज ३ २०८३

सोमबार घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


सोमबार, पुष २६ २०७८
770
Shares

कठमाडौं । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । गत शुक्रबारदेखि प्रति तोला ९१ हजार ६ सय रुपैयाँमास्थिर रहेको छापावाल सुनको मूल्य सोमबार ९१ हजार तीन सय रुपैयाँमा झरेको छ ।

यस्तै सोमबारका लागि तेजावी सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर कारोबार भइरहेको छ । सोमबार चाँदीको प्रतितोला मूल्य एक हजार दुई सय २० रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार