• शनिबार, असोज ३ २०८३

पालुङटार नगरपालिकाले दियो पृथ्वी जयन्तीमा बिदा


सोमबार, पुष २६ २०७८
1.2K
Shares

गोरखाको पालुङटार नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा बिदा दिएको छ।

आज सूचना जारी गर्दै नगरपालिकाले मंगरबार सार्वजनिक बिदा दिएको हो।

मेयर दीपकबाबु कडेँलका अनुसार नगरपालिका क्षेत्रभित्र मंगलबार सार्वजनिक बिदा दिइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार