• शनिबार, असोज ३ २०८३

बढ्यो सुनको भाउ, आज तोलाको कति ?


बुधबार, पुष २१ २०७८
510
Shares

बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो। 

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ।

त्यस्तै तेजावी सुन पनि प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ पनि बुधबार प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२६० रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार