• शनिबार, असोज ३ २०८३

उषा र सुनीलको ‘गोरो मुहार’ (भिडिओ)


मंगलबार, पुष २० २०७८
970
Shares

गायक पुरन प्रधानको नयाँ गीत ‘गोरो मुहार’ को भिडिओ सार्वजनिक भएको छ। भिडिओ सोमबार युट्युबमा सार्वजनिक भएको हो। 

निर्देशन अनुप चापागाईंले निर्देशन गरेको भिडिओमा कलाकार सुनील क्षत्री, उषा उप्रेती र अपेक्षा बजगाईंले अभिनय गरेका छन्। विनय दवाडीको शब्द तथा संगीतमा बनेको गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका छन्। रमाइलो शैलीमा तयार पारिएको गीतको भिडिओ हाइलाइट नेपालको च्यानलमार्फत् सार्वजनिक भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार