• शनिबार, असोज ३ २०८३

घट्यो सुनको भाउ, कति पुग्यो मूल्य ?


मंगलबार, पुष २० २०७८
1K
Shares

नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो।

 

महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ७ सय रुपैयाँ पुगेको छ। 

चाँदीको भाउ पनि मंगलबार प्रतितोला १० रुपैयाँले घटेको छ। यससँगै चाँदी प्रतितोला १२५० रुपैयाँमा कारोबार भइरहेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार