• शनिबार, असोज ३ २०८३

फ्रान्समा नयाँ वर्षको अवसरमा जलाइए ८७४ कार !


आइतबार, पुष १८ २०७८
860
Shares

फ्रान्समा नयाँ वर्ष २०२२ को अवसरमा ८७४ कार जलाइएका छन्। 

शुक्रबारमात्रै ८७४ कार जलाइएको बिबिसीले जनाएको छ। फ्रान्सेली गृह मन्त्रालयका अनुसार यो संख्या सन् २०१९को भन्दा निकै कम हो।फ्रान्समा नयाँ वर्षको पूर्वसन्ध्या कारहरू जलाउनु परम्पराजस्तै बनेको छ।

यसरी कारहरू जलाएपछि उनीहरूलाई रोक्ने र निगरानीमा राखेर पक्राउ गर्ने काम पनि भइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

अघिल्लो वर्ष कोभिड-१९ को महामारीका कारण लगाइएको कर्फ्युका कारण यस्ता घटना बाहिरिएका थिएनन्। तर यो वर्ष पुन: कारहरू जलाएको घटना बाहिरिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार