• आइतबार, असोज ४ २०८३

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


शुक्रबार, पुष १६ २०७८
510
Shares

शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन पनि प्रतितोला ९२ हजार २ सय रुपैयाँमा पुगेको छ। 

चाँदीको भाउ पनि शुक्रबार प्रतितोला १५ रुपैयाँले बढेको छ।चाँदी तोलाको १२६० रुपैयाँमा कारोबार भइरहेको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार