• आइतबार, असोज ४ २०८३

जिल्ला अदालतमा माघ २ बाट गोला प्रक्रिया


बिहिबार, पुष १५ २०७८
710
Shares

आउँदो माघ २ गतेबाट जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने भएको छ।

सर्वोच्च अदालतले माघ २ गतेबाट जिल्ला र उच्च अदालतमा गोला प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।

आज बसेको सर्वोच्च अदालतको पूर्ण बैठकबाट जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी ब्यवस्थापनका लागि आवश्यक नियमावली र निर्देशिका पारित भएको छ।

यसअघि सर्वोच्च अदालतमा गोला प्रक्रिया लागू गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार