• बुधबार, कार्तिक २६ २०८३

लागुऔषध मुद्दामा पक्राउ परे र्‍यापर ‘लाहुरे’


बिहिबार, पुष १५ २०७८
565
Shares

चर्चित र्‍यापर आशिष राना पक्राउ परेका छन्।

‘लाहुरे’ नामले परिचित उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।

उनी हिमालयन रोडिजका निर्णायक पनि हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार