• आइतबार, असोज ४ २०८३

घट्यो सुनको भाउ


बिहिबार, पुष १५ २०७८
570
Shares

बिहीबार नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुन पनि प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा झरेको छ। त्यस्तै बिहीबार चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार