• आइतबार, असोज ४ २०८३

नेपाली भलिबल टोली आज स्वदेश फर्किंदै


बिहिबार, पुष १५ २०७८
565
Shares

 बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको नेपाली महिला टिम र चौथो भएको पुरुष टिम आज स्वदेश फर्किंदैछन् ।

च्याम्पियन महिला टोली, पुरुष टोलीसहित पदाधिकारीहरु सबै आजै स्वदेश पर्कनेछन् । टोली बिहान ११:१० बजे त्रिभुवन विमानस्थलमा ओर्लन नेपाल भलिबल संघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार