• आइतबार, भाद्र २१ २०८३

थप २६४ जनामा कोरोना भाइरस संक्रमण, २ जनाको मृत्‍यु


मंगलबार, पुष १३ २०७८
515
Shares

नेपालमा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २६४ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १२ हजार ५६६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

८ हजार ५३६ जनाको पिसिआर परीक्षण र ४०३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। २६० जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट २ को मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार